FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करार सेवामा लिने सम्बन्धी सुचना !!

यस गाउँपालिका अन्तर्गतको वस स्वास्थ्य क्लिनिकको लागि कार्यालय सहयोगी पदको  लागि करार सेवामा लिने सम्वन्धी सुचना !!

दस्तावेज: 

करार सेवामा लिने सम्वन्धी सुचना ।

करार सेवामा लिने सम्वन्धी प्रथम पटक प्रकाशन भएको सुचना !! यो सुचना प्रकाशन भएको १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा नेवेदन दिनुहुन अनुरोध छ ।

दस्तावेज: 

कम्प्यूटर अपरेटर करार सेवामा लिने सम्वन्धी सुचना !!

कम्प्यूटर अपरेटर करार सेवामा लिने सम्वन्धी प्रथम पटक प्रकाशन भएको सुचना !! यो सुचना प्रकाशन भएको १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा नेवेदन दिनुहुन अनुरोध छ ।

दस्तावेज: 

भुक्तानी बन्द सम्बन्धि सुचना !!

आ.व. २०७७/०७८ को भुक्तानी बन्द सम्बन्धी सुचना।।

गाउँसभामा उपस्थिति सम्बन्धमा ।

श्री गाउँसभा सदस्यहरु सबैलाई गाउँसभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

दस्तावेज: 

गैह्र सरकारी संघ संस्थाहरुलाई सुचना।

यस गाउँपालिकामा कार्यक्रम संचालन गर्नु हुने गैह्र सरकारी संघ संस्थाहरुलाई सुचना।

दस्तावेज: 

सेवा बन्द हुने सम्वन्धमा ।

सेवा बन्द हुने सम्बन्धी सुचना ।

Invitation for bids

Invitation  for bids

बोलपत्र रद्द गरिएको सुचना।

बोलपत्र रद्द गरिएको सुचना।

दस्तावेज: 

Pages

//