FAQs Complain Problems

सूचना तथा समाचार

रोजगार सहायक पदपुर्ति सम्बन्धि सुचना ।

रोजगार सहायक पदपुर्ति सम्बन्धि सुचना ।

दस्तावेज: 

मिति २०७९/०३/१० गते हुने गाउँसभा सम्बन्धि सुचना!!!

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ सभा तपशिलको विषय वस्तु माथि छलफल गर्न बैठक बस्नु पर्ने भएकोले निम्म, समय र स्थानमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपसिलः

१. आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम

२. आर्थिक तथा विनियोजन विधेयक माथि छलफल

कार्यपालिका बैठक सम्बन्धि सुचना।

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठक बस्नु पर्ने भएकोले सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु गाउँसभा हलमा उपस्थितिको लागि अनुरोध छ ।

दस्तावेज: 

नतिजा प्रकाशन गरिएको सम्वन्धी सुचना!!

विज्ञापन नं. ०७७/०७८-०८ र ०७७/०७८-१३ को नतिजा प्रकाशन गरीएको सम्वन्धी सुचना !!

करार सेवामा लिने सम्बन्धी सुचना !!

यस गाउँपालिका अन्तर्गतको वस स्वास्थ्य क्लिनिकको लागि कार्यालय सहयोगी पदको  लागि करार सेवामा लिने सम्वन्धी सुचना !!

दस्तावेज: 

करार सेवामा लिने सम्वन्धी सुचना ।

करार सेवामा लिने सम्वन्धी प्रथम पटक प्रकाशन भएको सुचना !! यो सुचना प्रकाशन भएको १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा नेवेदन दिनुहुन अनुरोध छ ।

दस्तावेज: 

कम्प्यूटर अपरेटर करार सेवामा लिने सम्वन्धी सुचना !!

कम्प्यूटर अपरेटर करार सेवामा लिने सम्वन्धी प्रथम पटक प्रकाशन भएको सुचना !! यो सुचना प्रकाशन भएको १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा नेवेदन दिनुहुन अनुरोध छ ।

दस्तावेज: 

भुक्तानी बन्द सम्बन्धि सुचना !!

आ.व. २०७७/०७८ को भुक्तानी बन्द सम्बन्धी सुचना।।

Pages