FAQs Complain Problems

ग्यालरी

आ.ब. २०८१/८२ मा माप्य दुधकोशी गाउँपालिकाभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उपाध्यक्ष गौरव राई, प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष अमित राई, २ नं. वडा अध्यक्ष चन्द्र बहादुर राई, ६ नं. वडा अध्यक्ष राम प्रसाद मगर, ७ नं. वडा अध्यक्ष सगुजित राई, नि. प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराई, ईन्जनियर जोनाथन राई, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयहरु

मिति: 02/20/2025 - 17:59
, , , , , , , , , , , , , , , , , , ,

पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगिता २०८१ सम्पन्न पश्चात पुरस्कार वितरण कार्यक्रमको फोटोहरु

मिति: 02/18/2025 - 14:33
, , , , , , , , , , , , , , , , , , ,

नेपाल सरकारका माननीय उप-प्रधान तथा अर्थ मन्त्री श्री बिष्णु प्रसाद पौडेल ज्यूको प्रमुख आतित्थ्य तथा माननीय रक्षा मन्त्री श्री मानविर राई ज्यूको विशिष्ट आतित्थ्यमा माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित पहिलो गाउँपालिका अध्यक्ष कप भलिबल र १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ उद्घाटन समारोह सम्पन्न भएको छ ।

मिति: 02/12/2025 - 21:57
, , , , , , , , , , , , , , , , , , ,
मिति: 03/23/2021 - 12:13
नारी दिवस, नारीदिवस

"जनता सार्वजनिक सेवाको वरिपरि होइन कि जनताको वरिपरि सार्वजनिक सेवा " हुनुपर्दछ ।

मिति: 02/15/2021 - 09:33
योजना सम्झौता

कृषि विकास बैंक माप्य दुधकोशी गाउँपालिका शाखाको  गाउँपालिका अध्यक्ष श्री बुद्धिकिरण राई ज्यू बाट उद्घाटन सु-सम्पन्न ।

मिति: 05/06/2019 - 14:12
कृषि विकास बैंक माप्य दुधकोशी गाउँपालिका शाखाको उद्घाटन ।

Pages