FAQs Complain Problems

सूचना तथा समाचार

सुचना ! कार्यालय सहयोगी पदको लागि करार सेवामा लिने बारे ।

यस गाउँपालिका अन्तरगत ७ वटै वडा कार्यालयको लागि प्रति वडा १ जना कार्यालय सहायक पदमा सेवा करारमा नियुक्ति गर्ने निर्णय मिति २०७५।०५।०७ गते गाउँकार्यापालिकाले गरेको हुदाँ योग्यता पुगेका ईच्छुक व्यक्तिबाट रित पूर्वक देरखास्तको लागि यो सुचना प्रकाशित गरिएको छ।

सुचना!! सम्पत्ति विवरण बुझाउने सम्बन्धमा

सम्पत्ति विवरण बुझाउने सम्बन्धमा जानकारी गराउद छौ । सम्पत्ति विवरणको फारम गाउँपालिकाको वेबसाईटमा "विधुतीय शुसासन सेवा मेन्यू अन्तर्गत नमुना फारमहरु"  बाट प्राप्त गर्न सकिने छ।

सुचना !! यातायात भाडा दर निर्धारण गरिएको जानकारी गराउछौ ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी देखि माप्य दुधकोशी गाउँपालिकाभित्रका विभिन्न क्षेत्रमा २०७५ असार १५ गते देखि लागू हुने  गरि यातायत भाडा दर निर्धारण गरिएको जानकारी गराउछौ । 

दस्तावेज: 

सुचना!! CTEVT बाट मान्यता प्राप्त ७ दिने डकर्मी तालिम ।

मिति २०७५ असार ३ गते आईतबारे र खास्तापमा संचालन हुने CTEVT बाट मान्यता प्राप्त ७ दिने डकर्मी तालिमको लागि सुचना । 

तालिम मिति : २०७५/०३/०३

स्थान: आईतबारे 

दस्तावेज: 

नागरिकता शिविर

सुचना!! नागरिकता शिविर, अपाङ्ग परिचय पत्र वितरण, गर्भ परिक्षण (भिडियो एक्स रे) मिति २०७५/०२/२६  हिमालय मा.वि

दस्तावेज: 

आर्थिक ऐन

दस्तावेज: 

Pages