समाचार
गाउँपालिकाभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन
आ.ब. २०८१/८२ मा माप्य दुधकोशी गाउँपालिकाभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उपाध्यक्ष गौरव राई, प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष अमित राई, २ नं. वडा अध्यक्ष चन्द्र बहादुर राई, ६ नं. वडा अध्यक्ष राम प्रसाद मगर, ७ नं. वडा अध्यक्ष सगुजित राई, नि. प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराई, ईन्जनियर जोनाथन राई, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयहरु