नेपाल सरकारका माननीय उप-प्रधान तथा अर्थ मन्त्री श्री बिष्णु प्रसाद पौडेल ज्यूको प्रमुख आतित्थ्य तथा माननीय रक्षा मन्त्री श्री मानविर राई ज्यूको विशिष्ट आतित्थ्यमा माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित पहिलो गाउँपालिका अध्यक्ष कप भलिबल र १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ उद्घाटन समारोह सम्पन्न भएको छ ।
सोलुखुम्बुले नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा एभरेष्ट-दुधकोशी कल्चरल ट्रेल को औपचारिक शुरूवात गर्न लागेको अवसरमा हार्दिक निमन्त्रणा गर्दछौं ।
- मितिः २०८२ भाद्र १६ गते, सोमबार
- समयः दिउँसो १ बजे