FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. २०७९/०८० मा कार्यन्वयन हुने योजना/ कार्यक्रम तथा बजेट पेश गर्नुहुन।

माप्य दुधकोशी गाउँपालिका क्षेत्र भित्र आ.व.

मिति २०७९/०३/१० गते हुने गाउँसभा सम्बन्धि सुचना!!!

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ सभा तपशिलको विषय वस्तु माथि छलफल गर्न बैठक बस्नु पर्ने भएकोले निम्म, समय र स्थानमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपसिलः

१. आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम

२. आर्थिक तथा विनियोजन विधेयक माथि छलफल

कार्यपालिका बैठक सम्बन्धि सुचना।

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठक बस्नु पर्ने भएकोले सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु गाउँसभा हलमा उपस्थितिको लागि अनुरोध छ ।

दस्तावेज: